खिमराज चालिसे, चन्डिगढ (भारत) ।भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ ।बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८० माघ २९ गते असामयिक निधन भएपछि उहाँलाई मातृशोक परेको हो ।लामो समयदेखि बिरामी रहेकी जोइकलाको उपचारकै दौरानमा अर्घाखाँची धनचौर पुत्केस्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।उहाँको दुखद निधनप्रति मूल प्रवाह एकता समाज जालन्धरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ । Post Views: 315यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक मल्लरानीको ०८२/०८३ को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न प्यूठानमा ७८ हजार नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गौमुखीका ३६ जनाको मोतियाबिन्दुको नि:शुल्क शल्यक्रिया क्रान्तीकारी कम्युनिष्ट पार्टीका दुई नेता पक्राऊ खलंगा र प्यूठान नगरपालिका क्षेत्रमा राष्ट्रिय जनमोर्चाको उत्साहजनक घरदैलो साहित्य परिषद प्युठानको ३१ औ साधारणसभा सम्पन्न
खिमराज चालिसे, चन्डिगढ (भारत) ।भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ ।बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८० माघ २९ गते असामयिक निधन भएपछि उहाँलाई मातृशोक परेको हो ।लामो समयदेखि बिरामी रहेकी जोइकलाको उपचारकै दौरानमा अर्घाखाँची धनचौर पुत्केस्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।उहाँको दुखद निधनप्रति मूल प्रवाह एकता समाज जालन्धरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।
खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको जालन्धरमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज महिला नगर सदस्य एवम् सिटी एरिया सदस्य रोशनी बस्याललाई मातृशोक परेको छ ।
बस्यालकी ५८ वर्षीय आमा जोइकला बस्यालको फेब्रुअरी १२, २०२४ तदनुसार २०८० माघ २९ गते असामयिक निधन भएपछि उहाँलाई मातृशोक परेको हो ।
लामो समयदेखि बिरामी रहेकी जोइकलाको उपचारकै दौरानमा अर्घाखाँची धनचौर पुत्केस्थित आफ्नै निवासमा निधन भएको परिवारले जानकारी दिएको छ ।
उहाँको दुखद निधनप्रति मूल प्रवाह एकता समाज जालन्धरले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ ।