आइतवार, भदौ २२, २०८२

अखिल छैठौं र नेविसंघले बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखे

 

नेपाल विद्यार्थी संघ र अखिल छैठौँले बुटवल बहुमुखी क्याम्पस प्रमुखको कुर्सी रुखमा राखिदिएका छन् । क्याम्पस प्रमुख डा.खिमानन्द न्यौपानेको मिलोमतोमा क्याम्पसको मुल गेटमा गयराति अनेरास्ववियूको स्वागत बोर्ड राखिएकाले क्याम्पस प्रमुखको कुर्सी रुखमा लगेर राखिदिएको  बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?