शनिबार, भदौ २१, २०८२ | Saturday 6th September 2025
अनेमसंघ रुपन्देहीले मनायो ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
झिमरुक पोस्ट
शुक्रबार, फाल्गुन २५, २०८०
शङ्करप्रसाद पोख्रेल (बुटवल)
अखिल नेपाल महिला सङ्घ जिल्ला समिति रुपन्देहीको आयोजनामा बुटवलमा ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तारा थापाको प्रमुख आतित्थ्यतामा राजमो कार्यालय चांदबारीमा सम्पन्न भएको हो ।
थापाले आधा संसार ढाकेका महिलाहरूले मुक्ती युद्धको बिकुल फुक्नैपर्ने बेला आएको बताउँदै उहाँले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको महत्त्व बारे पनि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार सुरेस थापा, बद्रे आलाम, अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष चन्द्रबहादुर केसी, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजिबि सङ्घका सचिवालय दुर्गानाथ खरेल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ अन्टुकका अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल सिक्षक सङ्घ केन्द्रीय सल्लाहकार कलम बन्जाडे, अखिल नेपाल राष्ट्रिय उधोग व्यापार सङ्घका अध्यक्ष ढुन्डीराज शर्मा, , अखिल नेपाल किसान सङ्घ रुपन्देही जिल्ला अध्यक्ष गणेश गौतम,जनजाति सम्मेलनका अध्यक्ष नारायण पुन, जातिय समता समाजका दिलप्रसाद नेपाली, अखिल नेपाल जनजाती सम्मेलनका कावा महासचिव उषा पुन ,नेकपा मसाल रुपन्देही जिल्ला प्रवक्ता लालचन्द पन्थ, राजमो रुपन्देही जिल्ला अध्यक्ष टानबहादुर केसी, कबिराज गिरि, जायसोर रेग्मी लगायतले श्रमिक महिला दिबस बारे बोल्नुभएको थियो ।
कार्यक्रममा रक्तिमका कलाकारले गित र नृत्य प्रस्तुत गरेका थिए भने प्रगतिशील पत्रकार सङ्घ रुपन्देही जिल्ला कोषाध्यक्ष सारदा पान्डेले महिला र बालिका बलात्कार सम्बन्धि कबिता बाचन गर्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता महिला सङ्घ रुपन्देही जिल्ला अध्यक्ष इन्द्रा ज्ञावलि, स्वागत भासण केसी र सञ्चाल जिल्ला सचिव लक्ष्मी कुँवरले गर्नुभएको थियो ।