
कोटी प्रसाद पोखरेल
मिति ८ मार्च २०२४
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चिन्नै पूर्व नगर समिति महिला विभागको आयोजनामा ११४औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रम चन्द्रकला बिकको अध्यक्षता सम्झना बिकको सञ्चालन अतिथि आसन ग्रहण एक मिनेट मनधारणा पछि उपस्थित जनमानसलाई प्रिय कुमारीले शब्दबाट स्वागत गर्नुभएको थियो।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्रबहादुर थापाले महिलाहरूको हक हितको निमित्त सङ्घर्ष गरी अधिकार प्राप्त गरेको दिनको रूपमा लिएको ८ मार्चको अति महत्त्व रहेको जानकारी गराउँदै ८ मार्चको बारेमा स्पष्ट पार्नु भएको थियो त्यस्तै गरी शुभकामना मन्तव्य राख्नेहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिन्नै पूर्व नगर समितिका अध्यक्ष ओमकान्त शर्मा , क्षेत्रीय समता बिभाग सदस्य दयाराम बिक, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पूर्व नगर समितिका सदस्य बाबुराम बिक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम उत्तर र दक्षिण महिला बिभाग ले ११४औ श्रमिक महिला दिबस संयुक्त रूपमा सम्पन्न गरेको छ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नई पश्चिम उत्तर र दक्षिण महिला विभाग संयुक्त नगर समितिले ११४ औ श्रमिक महिला दिवस भव्य रुपमा सम्पन्न पारेको छ।
कार्यक्रम गुमा कुमारी शाही को अध्यक्षता कोटी प्रसाद पोख्रेल को संचालन। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केशमान नेपाली, मूल प्रभा अखिल भारत नेपाली एकता समाज क्षेत्रीय सचिवलाई सदस्य काशीराम शर्मा, क्षेत्रीय सदस्य खगेश्वर बि क,क्षेत्रीय सदस्य बुद्धि पौडेल, चेन्नई पश्चिम नगर समिति कोषाध्यक्ष एकदेब शर्मा, प्रकाश नेपाली, को अतिथि आसन ग्रहण ज्ञात अज्ञात सहितहरूप्रति एक मिनेट मौन धारणा पछि उपस्थित जनमानसनलाई महिला विभाग सदस्य चन्द्रिका पौडेलले शब्दबाट स्वागत गर्नुभएको थियो।
११४औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै सम्पूर्ण वक्ताहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा स्पष्ट पार्नुभएको थियो। मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य केसमान नेपाली, क्षेत्रीय सदस्य काशीराम शर्मा, बुद्धि पौडेल, क्षेत्रीय सदस्य खगेश्वर सुनार, नगर सदस्य एकदेव शर्मा, प्रकाश नेपाली,शुभकामना मन्तव्य राख्नुभएको थियो।।