शनिबार, भदौ २१, २०८२

गुजरातका विभिन्न सहरमा मनाइयो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

निखिल रावत गुजरात वापी

पश्चिम भारत गुजरात का बिभिन्न नगर हरु मा मुलप्रवाह अखिल भारत नेपाली एकता समाज को आयोजना मा 114औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेका छन्
मुलप्रवाह अखिल भारत नेपाली एकता समाज वापि पश्चिम नगर महिला बिभाग को आयोजना मा दिनांक 08 मार्च को आयोजना गरिएको श्रमिक महिला दिवस कार्यक्रम को अध्यक्षता नगर महिला बिभाग कि संयोजक लक्ष्मी कुँवर को अध्यक्षता र मुलप्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रिय समिति सदस्य गोविन्द बहादुर थापा को प्रमुख अतिथि रहनु भयको थियो अन्य अतिथि मा मुलप्रवाह केन्द्रिय सदस्य रमकला काउछा कृष्ण कुँवर पस्चीम भारत क्षेत्रेय सचिवालय सदस्य प्रविन काउछा वापि पश्चिम नगर समिति अध्यक्ष निखील रावत क्षेत्रेय सदस्य देबेन्द्र रावल जितु ठकुल्ला प्रेम चलाउने केन्द्रिय महिला बिभाग सदस्य विना काउछा क्षेत्रेय महिला बिभाग सदस्य पवन खड्का वापि पश्चिम नगर सदस्य मोहन ठकुल्ला लगायत अतिथि रहनु भयको थियो
ज्ञत अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण पछि
शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गोविन्द बहादुर थापा ले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउनु को कारण बारे उपस्थित महिला दीदी बहिनी हरू लाई प्रष्ट्याउनु भयको थियो भने प्रवास मा नेपाली दिदी बहिनी हरु ले धेरै पिडा भोग्नु परेको र बिभिन्न किसिमका यातना हरु सहनु पर्यको छ यस्ता समस्या बाट आफु पनि बच्न र अरू लाई पनी बचाउन सबै दिदी बहिनी हरु ले संगठन मा संगठित हून जरुरी रहेको बताउनुभयो देविकला परियार ले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम को संचालन तारा रावत ले गर्नु भयको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?