शनिबार, साउन १२, २०८१

कोट्टयाम नगर समितिले नारायण सर्मालाई औपचारिक रूपमा बिदाइ गर्यो

 

धर्मराज शर्मा

कोट्टयाम केरला ०४ अप्रिल २०२१ मुल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्नै कोट्टयाम नगर समिति का सँस्थापक सदस्य तथा भु.पु. नगर अध्यक्ष लाई एक कार्यक्रमको अायोजना गरि नगर समितिले स सम्मान सहित स्वदेश बिदाई गरेको थियो।

बिदाई कार्यक्रम मनोज जि सि को सँचालन क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष धर्माराज शर्माको अध्यक्षता पछि मुल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य चोबनाथ शर्माको पर्मुख अतिथित्व र क्षेत्री समितिका भद्र बा थापा राष्ट्रिय जनमोर्चा कि सदस्य तथा स्थानिय उमेदबार बर्दियाकि सुमित्रा शर्मा महिला बिभाग कि खुमा देबि शर्माको अतिथि अासन ग्रहण पश्चात् ज्ञाँत अज्ञात सहिदहरु पर्ति एक मिनट मौनधारण पछि उस्थित जनसमुदायहरुलाई दिल बा रानाको शब्दबाट स्वागत पछि नगर अध्यक्ष धर्मराज शर्माले अबिर को टीका लगायर दोसल्ला अोडायका थिय प्रमुख अतिथि तथा नगर कार्यकर्ताहरुले स्मृति चिन्न प्रदान गरि स समानित गरेका थिय।

बिगत तीन दशक पुर्वको अत्यन्तै असजिलो अबस्थामा सँगठन निर्माणका लागि अहोरात्र खटियर कोट्टयाम नगर समिति गठन गरि 1988 देखि सँस्थापक सदस्यरहेर लामो समय सँगठनका नीति निर्देशन र अनुसासनलाई कायम राखि विभिन्न स्थानहरुमा टोल एरियाहरु निर्माण देखे गठन पुनरगठन बैठक प्रशिक्षण हरुमा खटिदै भुतपुर्ब क्षेत्रीय सदस्य नगर समितिमा बामपन्थि युवक मोर्चाका भु .पु अध्यक्ष पर्वक्ता हुँदै मुल प्रवाह नगर समितिमा भुतपुर्व अध्यक्ष जस्ता गरिममय स्थानहरुमारहि अाफ्नो कार्यकाल बहन गर्नुभयको थियो।

शर्मा हालको जैमिनि नगर पालिका ०७ साबिक चोखेक बाग्लुङ्गमा २०२२ सालमा जन्मिनुभयर जैदि सर्कुवा का माध्यमिक बिध्यालयहरुमा अध्यनपूरा गरि २०३६ सालमा जन्मस्थान बाग्लुङ्ग देखे बसाईसराई लियर बर्दियामा स्थाई बासिन्दा हुनुभयको थियो।देशमा गासबासको समस्याले दैनिकि गुजरा चलाउन समस्या पर्दै अायपछि १९९३ मा केरला राज्यको कोट्टयाम जिल्ला स्थित ईराट्टुपेट्टामा स्थाई जागिर प्राप्त गर्नुभयको थियो।

करिबन तीन दशक भन्दा बडि भारतको कोट्टयाम केरलामा कार्यरतरहि सँगठनलाई योगदान पुराउनु भयका शर्मा हाल जागिरबाट अबकाश भयपछि स्वदेश बरबर्दिया
गुलेरिया नगर पालिका ०८ मा अाफ्नो घर परिवारहरु सँगै बसि बाकि रहेको जीवन राष्ट्रिय जनमोर्चामा अाबद्वभई समाज सेवा गर्ने बताउदै स सम्मान बिदाई गरेकोमा नगर समितिलाई धन्यबाद दिनुभयको थियो।

बिदाई कार्यक्रम मा चोबनाथ शर्मा भद्र बा थापा धर्मराज शर्मा शेर बा बि क मनोज जि सि दिल बा राना टिकाराम सुवेदी बुद्विमान नेपाली बालिका देबि शर्मा सुमित्रा शर्मा एकराज पौडेल खुमादेबि शर्मा दिलमायाँ बि क लिला बा के सि बिध्यार्थि बाट अालोक म्याकमिलन र पुर्न दाहाल सरस्वति शर्मा बाल बालिका बाट प्रतिभा शर्मा ले सु स्वास्थ्य दृर्धअायु का साथै यात्रा पुण सफलताको शुभकामना मन्तब्य दियका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal