शनिबार, भदौ २१, २०८२

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं दुईमा राजमोको समिति गठन

रुपन्देहीको तिलोत्तमा ,न,पा, २ मा राष्ट्रिय जनमोर्चाको वडा समिति पुनर्गठन गरिएको छ। समितीमा अध्यक्षमा   लक्ष्मण प्रसाद सापकोटा , उपाधक्षमा , रेसम घिमिरे ,कोषाधक्षमा  ,,कल्पना टन्डन , सचिव  गणेश पौडेल, सह सचिव शिव परशाद भुसाल, सदस्य हरु,  रमेश भाँडारी, मिलन पोखरेल,  टहल सिङ्ह टनडन ,देबि  आचार्य, लक्ष्मण पान्डे, विश्नु भण्डारी  र सल्लाहकार हर्क बहादुर टन्डन तथा   दयानिधी पौडेल ,टंक  आचार्या  र  महेश जि सी रहेको समिति गठन गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?