शनिबार, भदौ २१, २०८२

खिदिम गौतम समाजले नयाँ वर्षको क्यालेन्डर बिमोचन गर्‍यो

शंकर प्रसाद पोख्रेल  ,बुटवल १६ मुक्तिघाट

खिदिम गौतम समाजले आज रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका १६ मुक्ती घाटमा आफ्नै मन्दिरमा  नयाँ बर्ष २०८१को क्यालेन्डर बिमोचन गरेको छ।

क्यालेन्डर बिमोचन कार्यक्रमको अध्यक्षता गणेश गौतमले ,नयाँ बर्षको शुभकामना दिनुभएको थियो।

 

बिमोचन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष   हरिसचन्द्र गौतम,उपाध्यक्ष महोन गौतम ,महासचिव सुरेन्द्रराज गौतम ,सचिब कैलाश गौतम,स सचीव बिरेन्द्र गौतम,र सदस्यहरु प्रकाश गौतम,नारायण गौतम ,गोमा गौतम ,निर्मला गौतम ,मतिराज गौतम ,दामोदर गौतम ,सीता गौतम ,माधब गौतम ,तुल्सिराम गौतम,प्रमोद गौतम,जनक गौतम ,ठाकुर प्रसाद गौतम,सुनिल कुमार गौतम,सुस्राव गौतम,नारायण गौतम ,अच्युत गौतम,र झबिलाल गौतम लगायतको उपस्थितिमा नयाँ बर्ष २०८१को क्यालेन्डर बिमोचन गरिएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?