
नेकपा मसालको नवौं महाधिवेशन सम्पन्न भएको खबर आएको छ।देशको अज्ञात स्थानमा भएको नवौ महाधिवेशनमा विभिन्न देशका कम्युनिष्ट पाटिका नेताहरु अथितिको रूपमा उपस्थिति भएको बताइएको छ।
छ दिन सम्म चलेको महाधिवेशनमा देश भर र बिदेश बाट समेत प्रतिनिधिहरुको उपस्थिति रहेको सुत्र बाट थाहा भएको छ।
महाधिवेशनले राजनीतिक प्रतिबेदन ,दस्तावेज ,लगायत आन्दोलनका कार्यक्रमहरु पास गरेको बताइएको छ।
महाधिवेशनले नेकपा मसालको महामन्त्रीमा पुन मोहन बिक्रम सिंहलाई सर्बसमत रुप्मा चुनेको बताइएको छ।
बिस्तृत विवरण फेरि राख्नेछौ।