शनिबार, साउन १२, २०८१

प्युठानमा मोटरसाईकल दुर्घटनामा हुदा एकजनाको ज्यान गयो

८ बैशाख, प्यूठान
प्युठानमा मोटरसाईकल दुर्घटनामा हुदा एक को मृत्यु भएको छ ।
शनिबार ११ बजे मान्डबि गा पा १ कात्तिके भन्ने स्थानमा घोराही बाट प्युठान तर्फ आउदै गरेको रा.५ प.१५२८ नम्बरको मोटरसाईकल .अनियंत्रित भै दुर्घटना हुदा घोराही उप महानगरपालिका -८ ढिकपुरका २७ वर्षका विमल डागिको मृत्यु भएको जिल्ला प्रहरिकार्यालय प्युठानले जानकारि दिएकोछ । गंभिर घाईले डागिलाई जिल्ला असपताल ल्याईएको थियो। उनलाई अस्पताल ले मृत घाषणा गरेको प्रहरिको भनाई छ ।
प्रहरिका अनुसार उनी संग सोहि मोटर साईकलमा सवार सोहि ठाउका बर्स ४८ का कैलास डागि( डि.सि ) घाइते भएका छन उनकोविजुवारमा सामान्य उपचार पछि नेपालगन्ज रिफर गरिएकोअस्पताल ले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal