शनिबार, साउन १२, २०८१

नेकपा मसाल रुपन्देहीले मनायो ७६ औं कम्युनिष्टपाटी स्थापना दिवश

 

शंकर प्रसाद पोख्रेल

बुटवल रुपन्देही , संसारका मजदुर एक हौं ,तीन ऐतिहासिक अभियान सफल पारौं ,कम्युनिष्ट आन्दोलनमा क्रान्तिकारी रुपान्तरण गरौं भन्ने मुल नाराका साथ ,नेपाल कम्युनिष्ट पाटी मसाल जिल्ला समिती रुपन्देहीले ,कम्युनिष्ट स्थापना भएको अवसरमा बुटवलको एसियन पाटी पेलेसमा सम्पन्न गरेको छ।

,कार्यक्रमको प्रमुख अथिती राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष तथा सांसद चित्र बहादुर केसिले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

कार्यपत्रमा ,बामपंथी बुद्धिजिबि ऋषिराम भुसाल ,बामपंथी बुद्धिजीवी तेज प्रसाद कंडेल, नेकपा केन्द्रिय सदस्य सरद ओलि,नेकपा माओबादी केन्द्रका रुपन्देही जिल्ला अध्यक्ष लिर्मल जिसि, नेपाल कम्युनिष्ट पाटी क्रान्तिकारी पुलुब्युरो सदस्य प्रेम सुवेदी, माक्र्सवादी  बिचार मंचका अध्यक्ष बिन बहादुर कुंवर, बद्रे आलाम ,राजमो केन्द्रिय सदस्य ,लोकराज भुसाल,अध्यक्ष अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुक,लिल बहादुर केसि ,केस अखिल नेपाल बुद्धिजिबि संघ, राष्ट्रिय सभाका सांसद  राजेस बिक  लगायले टिप्पणी गर्नुभएको थियो।

कार्यपत्रमा उठेका प्रस्नहरुको जबाफ प्रमुख अथिती चित्र बहादुर केसिले दिनुभएको थियो।

कार्यक्रमको अध्यक्षता नेकपा मसाल रुपन्देहीका प्रबक्ता लाल चन्द पन्थ,संचालन कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य र स्वागत भासण बामपंथी बुद्धिजिबि दुर्गानाथ खरेलले गर्नुभएको थियो।
लेनिनको पनि जन्म भएको उपलक्षमा मसालले स्मरण गरेको थियो ।कार्यक्रममा रक्तिमका कलाकारहरुले जनबादी गित र निर्ते प्रस्तुत गरेकाथिय।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal