शनिबार, साउन १२, २०८१

बुटवल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारिको सातौं इकाई सम्मेलन सम्पन्न

शंकर प्रसाद पोख्रेल बुटवल ,रुपन्देही

अखिल क्रान्तिकारि बुटवल बहुमुखी क्याम्पसको सातौं इकाइ सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले शिव खबासको अध्यक्षतामा ४५ सदस्य क्याम्पस इकाई समिती समेत चयन गरेको छ।

जसमा उपाध्यक्षमा दिनेश महतरा ,हिम बुढा,सपना फुल्लेल,सुदिप भुसाल रहेका छन भने सचिवमा किरण महतरा रहेकाछन त्यसै गरि सह- सचिवमा गोबिन्द भुसाल,माधव बेल्वासे र कोषाध्यक्षमा सिजन नेपाली रहेका छन ।

सदस्यहरुमा निरज बन्जाडे ,राजन बिक नारायण बेल्बासे बिमला पोख्रेल लगायत ४५ सदस्यीय इकाइ समिती गठन गरिएको सचिब किरण महत्रा क्षेत्रीले झिमरुकपोस्टलाई बताए।

कार्यक्रममा अखिल क्रान्तिकारी  केन्द्रीय उपाध्यक्ष नारायण खनालको प्रमुख अतिथि रहेको विशिष्ट अतिथिहरुमा नेकपा माओबादी केन्द्र बुटवल उपमहानगरपालिकाका अध्यक्ष महेन्द्र भुसाल, अखिल क्रान्तिकारिका केन्द्रीय सचिव माधव पाण्डे ,प्रदेश सचिव राजेन्द्र विष्ट ,केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज शौरभ भुसाल केन्द्रीय सदस्य तथा क्याम्पसका पुर्व अध्यक्ष टेकराज रेग्मी बिमलजिल्ला अध्यक्ष कपिल चापागाइ नगर समिति उपाध्यक्ष गगन रेग्मी लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता बिष्णु प्रसाद ज्ञावलि र सञ्चालन सचीव किरण महतराले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal