शनिबार, साउन १२, २०८१

अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस समितिले १७औ गणतन्त्र दिवस मनायो

रुपन्देही अखिल क्रान्तिकारी बुटवल बहुमुखी क्याम्पस कमिटीले १७औ गणतन्त्र दिवसको अबसरमा शुभकामना तथा दिप प्रज्ज्वल्न कार्यक्रम गरि हिजो उत्सबको रुपमा मनाएकोछ उक्त कार्यक्रमका प्रमुख अतिथी सौरभ भुसालले १० वर्षे महान जनयुद्ध र आन्दोलनको बलमा स्थापित जहानिय राजतन्त्रको अन्त्यगरी सङ्घिय गणतन्त्र घोषणा भएको मुलुक हो अब यस्लाइ हामी सबै मिलि यस्लाइ सस्थागत गर्नुपर्छ भनेका थिए त्यसै गरि कार्यक्रमका बिशिस्ट अतिथि कपिल चापागाईंले गणतन्त्रको अबसरमा दिप प्रज्ववल्न गरेर मात्र उत्सबको रुपमा नमाइ यस्लाइ जुन तमाम नेपालिहरुको बलिदानीबाट सिर्जित यश गणतन्त्रलाई हामिले सस्थागत गरि घाइते अपांग,बेपत्ता परिबारका सदस्यहरुको उच्च मुल्यांकन हुन जरुरी छ भन्ने कुरा जानकारी दिए साथै उक्त कार्यक्रममा केन्द्रिय सदस्य  केन्द्रीय सदस्य हरु हिमाल खनाल, सागर न्यौपाने , गगन रेश्मि, माधब बेल्बासे ,बिराज चालिसे र क्याम्पस कमिटीको उपस्थिति थियो कार्यक्रम शिव बहादुर खवासको अध्यक्षतामा र सचिब किरण महताराको संचालनमा भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal