शनिबार, साउन १२, २०८१

प्रगतिशीलका अध्यक्ष उदय जिएम पत्रकार महासंघको उपाध्यक्षमा बिजयी

शंकर प्रसाद पोख्रेल

भरखरै देशभर सम्पन्न भएको पत्रकार महासंघको चुनावमा बिपुल पोख्रेललले नेर्तित्व गरेको संयुक्त टिमले अधिकांस ठाउमा बिजय पराप्त गरेको छ। पत्रकार माहासंघको चुनावमा बिपुल पोख्रेल अध्यक्षयमा बिजयी भएका छन भने अधिकांस सिटमा उनकै प्यानलले जित हत पारेको छ।

महासचिवमा रोसन पुरी बिजय भएकाछन त्यसै गरेर प्रगतिशील पत्रकार संघका अध्यक्ष उदय जिएम समाबिसी उपाध्यक्षमा बिजयी भएकाछन ,बिजयी घोषणा हुंदा बित्तिकै उनले सवै पत्रकारहरुलाइ फेसबुक वालमा लेखेर धन्यवाद दिएकाछन।
स्मरण रहोस प्रगतिशील पत्रकार संघ सहित प्रेस युनियन ,प्रेस संगठन ,माधब कुमार नेपाल निकट प्रेस चौतारी लगायतका पत्रकार संगठनहरुको संयुक्त गठबन्धन बनेको थियो।
प्रगतिशील पत्रकार संघले काठमाडौं उपात्यका सहित विभिन्न जिल्लाहरुमा उत्साहजनक जित हात परेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal