आइतवार, भदौ १५, २०८२

प्रेस युनियाले लगायो महासंघमा ताल्चा

असार १५
प्युठान नेपाल प्रेस युनियन प्युठानले नेपाल पत्रकार महासङ्घको जिल्ला कार्यालयमा तालाबन्दी गरेको छ ।

महासङ्घको सदस्यता शुद्धीकरणमा प्रेस युनियनका क्रियाशील पत्रकारलाई विभेद गरेको भन्दै शनिवार ताल्चा लगाइएको हो । क्रियाशिल पत्रकारलाई छुटायर गैर पत्रकारलाई सदस्यता वितरण गरियकाेमा आपत्ति जनाउदै तालाबन्दि गरियकाे युनियन प्युठानका अध्यक्ष मधुसुदन भण्डारीले बताउनु भयाे ।

युनियन प्युठानले विज्ञप्ती जारी गर्दै महासंघकाे यसप्रकारकाे रवैया तत्काल सच्याउन मा गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?