शनिबार, बैशाख १३, २०८२

नमस्ते प्युठानमा नयाँ एसी बस संचालनमा, शुक्रबार उद्घाटन गरिने 

 प्युठान  । नमस्ते प्यूठान यातायात प्रा.लि. सेवाले प्यूठान-काठमाडौं एसी बस चलाउने गरी एसी बस थप गरेको छ । प्रालिले गुणस्तरीय सेवा दिने उद्देश्य सहित ३ वटा नयाँ एसी बस थप गरेको हो ।
शुक्रबार बस उद्घाटन गरि काठमाडौंका लागि छुट्ने नमस्ते प्यूठान यातायात सेवा प्रालिका कार्यालय प्रमुख दिल बहादुर दसौदीले जानकारी दिनुभयो । ३ वटा बसले नियमित रुपमा प्यूठान-काठमाडौंका लागि सेवा दिने उहाँको भनाई छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?