बिहिबार, भदौ १९, २०८२

अखिल छैठौंद्वार प्युठानमा वृक्षारोपण

 

अखिल छैठौं प्युठान जिल्ला कोषाध्यक्ष तथा झिम्रुक गौमुखी बहुमुखी क्याम्पस स्वबियु अध्यक्ष विद्यार्थी नेता आदरणीय रजत जिसि , जिल्ला सदस्य माधवराज विश्वकर्मा , विद्यार्थी नेता विकल्प विश्वकर्मा , सुरेश विश्वकर्मा साथै साबिक ओखरकोट ४,५ का अखिल छैठौं टोलस्तरीय कमिटीका विद्यार्थीहरुको विशेष उपस्थितिमा यस् श्री बाल ज्योति नेपाल राष्ट्रिय आधारभूत विद्यालय झिम्रुक ३ कुटेडाँडा प्युठानमा वृक्षारोपण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरियो ।

स्कुलमा वृक्षारोपण गर्ने ,संरक्षकत्व गर्ने , विद्यार्थीले खटेर पढ्नुपर्छ , पढाइ भन्दा ठुलो केहि छैन विद्यार्थी आन्दोलन को इतिहास पढ्नु पर्छ र सामाजिककार्य गर्दै समाजसेवि भन्दै जाने भन्ने कुरामा प्रशिक्षण समेत दियौं ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?