शुक्रबार, जेष्ठ ३, २०८२

अनेरास्ववियू ( छैठौ ) स्वर्गद्वारी नगर समिति र रक्तिम परिवार को सम्युक्त नगर भेला सम्पन्न

सिभ पन्थी प्युठान

 

अनेरास्ववियू ( छैठौ ) स्वर्गद्वारी नगर समिति र रक्तिम परिवार को सम्युक्त नगर भेला सम्पन्न भएकोछ ,
राष्ट्रीय जनमोर्चा जिल्ला उपाध्यक्ष ,
ईमान सिंह खड्काको प्रमुख आतिथ्यता रहेको कार्यक्रम मा विशेष उपस्थिति , नगर उप प्रमुख , मिनराज राना , मगर ,हुनुहुन्थ्यो भने , अन्य अतिथि हरूमा ,इन्द्र बहादुर खड़का, खुमा अधिकारी , गिर बहादुर गुरुङ्ग ,लक्ष्मी पन्थी , ड्रोण रावल ,खोप बहादुर राउतले , गहकिला मंतब्य राख्नु भएको उक्त कार्यक्रम को अध्यक्षता बिन्दुपरियार , स्वागत मन्तव्य तिलक पुन , र संचालन लक्ष्मन पुन, ले गर्नुभएको थियो , भेलाले अखिल( छैठौ ) सम्मेलन तयारीको लागी , बसन्ती रोकायको सम्योजकत्वमा २१ सदस्य तयारी समिति गठन गरेकोछ, र , बिन्दु परियारको , अध्यक्षता मा १३ पूर्ण ,३ सल्लाकार गरी जम्मा १६ जना रेहेको रक्तिम गनर कार्यसमिति गठन गरेकोछ ,

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?