
शंकर प्रसाद पोख्रेल बुटवल रुपन्देही
राष्ट्रिय जनमोर्चा अर्घाखाँची रुपन्देही सम्पर्क समितीको दोस्रो भेला बुटवलमा सप्पन्न भएको छ जस्को अध्यक्षमा अध्यक्ष गोपाल बन्जाडे ,उपाध्यक्ष ,फर्सुराम बन्जाडे,ज्ञान प्रसाद पाण्डे ,कोसाधक्ष्य डिल प्रसाद श्रेष्ठ ,स सचिब प्रकाश पोख्रेल ,
सदस्य हरु गनिराम बिसि,तुलसी खनाल कमला बन्जाडे,मिना खनाल, बिस्नु माया बेल्वासे ,भोला भुसाल,दिनेस पोख्रेल ,सीता बस्नेत, गोपिराम बन्जाडे,रहेकाछन भने पहिलो बैठकले सल्लाहकार समेत चयन गरेको छ।जस्मा उमलाल बन्जाडे,तुल्सी बेल्वासे ढुन्डिराज खनाल,गणेश गौतम,गोपाल गैरे, रहेकाछन। कार्यक्रममा राष्ट्रिय जनमोर्चा रुपन्देही जिल्ला अध्यक्ष टान बहादुर केसि , बामपंथी नेता सुरेस थापा कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य ,छौटौं रुपन्देहीका अध्यक्ष सागर बेल्वासे लगायतको उपस्थिति थियो।