
शंकर प्रसाद पोख्रेल ,बुटवल ,रुपन्देही
राष्ट्रिय जनमोर्चा र अखिल छैटौं ,प्युठान रुपन्देही सम्पर्क समितिको भेला बुटवल सम्पन्न भएको छ उक्त भेलालाइ सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोम बहादुर खत्रीले देशको अस्तित्व खतरामा रहेको बताउनुभयो। त्यसको लागि आम नेपालीमा राजनीतिक चेतना निर्माण हुनुपर्ने उहाँको तर्क थियो।कार्यक्रममा राष्ट्रिय जनमोर्चा सल्लाहकार वासुदेब पोख्रेल ,केन्द्रिय सदस्य राजेन्द्र ढुङ्गाना ,राजमो रुपन्देही अध्यक्ष टान बहादुर केसी लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा राजमोको सरिता जिसि,दिपक बस्नेले समेत आफ्नो भनाइ राख्नुभएको थियो। कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य ,राजमो रुपन्देही सचिब कृष्ण प्रसाद पोख्रेल बाबुराम बिक दिलिप रसाली प्रगतिशील पत्रकार संघका केन्द्रिय अध्यक्ष स्यामलाल पोख्रेल ,युबकका मिलन पोख्रेल छैटौंजा केन्द्रिय सदस्य कुलचन्द्र सर्मा राजमो कार्यलय सचिब भिमलाल न्यौपाने लगायतको अथित्या रहेको थियो।
कार्यक्रमको सभापति दिपक योगि स्वागत सागर एम सि र संचालन नन्दु पोख्रेलले गर्नुभएको थियो।
भेलाले राजमो र छैटौंको प्युठान रुपन्देही सम्पर्क समितिको नयाँ समिती समेत निर्माण गरेको छ।
राष्ट्रिय जनमोर्चा प्युठान रुपन्देही सम्पर्क समितिको अध्यक्षमा दिपक योगि,उपाध्यक्ष , मन बहादुर सुनार, सचीव नन्द प्रसाद पोख्रेल ,कोसाधक्ष्य दिपक बस्नेत,स सचिब सुसिला पोख्रेल ,सदस्यहरुमा,शान्ता पोख्रेल ,दिपक रोका, रमेस भणडारि ,पदम पौडेल ,हिमलाल पौडेल ,सागर एमसी ,उमाराम आचार्य ,रामचन्द्र श्रेष्ठ बसन्ता आचार्य ,सल्लाहकार हरुमा सिभ पौडेल बावुराम बिक,धन बहादुर जिसि दिलिप रसाली ,केपि पोख्रेल रहेकाछन।
प्युठान रुपन्देही सम्पर्क समिति प्युठान रुपन्देही सम्पर्क समितिको अध्यक्षमा सागर एमसि , उपाध्यक्षमा छवि रानामगर, सचिब माधब बिक,सह सचिब प्रकाश बिष्ट ,कोसाधक्ष्य ,रबिना श्रेष्ठ ,सदस्य हरु सुरेस सुनार,किरण सुनार निश्ल केसि, पुस्पा राना रिता बिक बसन्ता बिक ,वर्षा पोख्रेल ,दिपेन्द्र परियार,सपाली पोख्रेल , आरोही पोख्रेल, सन्दिप रोका,बिनिता श्रेष्ठ ,विशाल ज्ञावलि, मनिस बिक, सन्दिप खड्का, सल्लाहकार केसब बुढाथोकी ,अनिल थापा रहेकाछन ।