सोमवार, भदौ १६, २०८२

रुपन्देहीको तिलोत्तममा   रक्तिम सांस्कृतिक अभियानको नगर स्तरीय समिति गठन

शंकर प्रसाद पोख्रेल ,रुपन्देही बुटवल ,

रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकामा संगिता परियारको अध्यक्षमा एघार पुण तीन बैकल्पिक सदस्य रहेको  रक्तिम सांस्कृतिक अभियान तिलोत्तमा नगर स्तरीय समितिको गठन गरिएको छ।
जस्को उपाध्यक्ष आरती सुर्यबंसी ,सचिबमा  बन्धना काउछा,स ससचिबमा पुस्पा काउछा कोसाधक्ष्य  रचना थापा,र सदस्यहरुमा भावना पुन थापा ,आरोही पोख्रेल ,रबिना तामाङ,जेनिसा  मगर र पुज सुर्यबंशी  बैकल्पिक सदस्यहरमा किन्जल राना ,आनुस नेपाली , सीता  अस्लामी  र हेकाछन ।

भेलामा रक्तिम कलाकारहरु  रितिक परियार मिना  खत्री ,बिहान गिरि ,बिबेक  परियार,मनोहर नेपाली बिपिपा क्षेत्री भावाना पुनको उपस्तिथि थियो।

भेला जनजाती नेता  नगेन्द्र राज श्रीनेत, र याम बहादुर परियारको पहलमा भएको थियो कार्यक्रमको प्रमुख अतिथि रक्तिम कलाकार क्षितिजा राहाडी मगर रहनुभएको थियो भने अन्य अथितिहरुमा राजमो तिलोत्तमा नगर अध्यक्ष हर्क बहादुर टन्डन ,नेकपा मसाल रुपन्देही जिल्ला प्रबक्ता लालचन्द पन्थ,राजमोका सिबराम घिमिरे, युबकका मिलन पोख्रेल लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?