सोमवार, भदौ १६, २०८२

प्युठानको स्वर्गद्वारीमा अखिल छैठौंको नगर सम्मेलन सम्पन्न

 

शिव पन्थी प्युठान स्वर्गद्वारी

प्यूठान : अनेरास्ववियू ( छैठौ ) को नगर सम्मेलन , सम्मपन्न , आज मिति २६ -साउन २०८१कादिन अखिल (छैठौ) स्वर्गद्वारी नगर पालिकाको प्रथम
नगर सम्मेलन , अखिल( छैठौ का )केन्द्रीय महासचिव, सुवाश जिसी, को प्रमुख आतिथ्यतामा, सम्पन भएकोहो , विशेष उपस्थिति ,राष्ट्रीय जनमोर्चा जिल्ला उपाध्यक्ष ,ईमान सिंह खड़का ,अन्य अतिथिहरुमा  नगर उप प्रमुख , मिनराज राना मगर , इन्द्र बहादुर खड़का, खुमा अधिकारी , गिर बहादुर गुरुङ्ग , अखिल ( छैठौ ) ज़िल्ला अध्यक्ष , केशव बूढाथोकी , गंगाराम बिसी , ड्रोण रावल ,खोप बहादुर राउत , बिन्दुपरियार , सिब पन्थी , कुबेर भण्डारी , कृष्णा रेग्मी ,हुनुहुन्थ्यो, भने ,अध्यक्षता, बसन्ती रोका , स्वागत मन्तव्य निशा रोका मगर , र संचालन लक्ष्मन पुन, ले गर्नुभएको थियो ,
प्रथम नगर सम्मेलन ले लक्ष्मण पुनको अध्यक्षता मा ११ पूर्ण ३ बैकल्पिक , ३, सल्लाकार गरी जम्मा १७ जना अखिल (छैठौ ) स्वर्गद्वारी नगर कार्यसमिति चयन गरेकोछ , उपाध्याक्ष , बसन्ती रोका सचिव , तिलसरी राहु मगर , स-सचिव , सागर भण्डारी , कोषाध्यक्ष , अनिता पुन , सदस्य हरू , अमन सुनार , निशा रोका मगर , ग्रीसमा खड़का , कमला बुढाथोकी ,आत्मराम सुनार , एक स्थान रिक्त , बैकल्पिक सदस्य ,विशाल पुन , सोनिया घर्ति ,रमेश सुनार , सल्लाकार ,मा ,मनिषा बीसी , संकेत अधिकारी , सितल खत्री , रहनु भएकोछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?