शनिबार, साउन १२, २०८१

घर पुनर्निर्माण को लागि दाह्री ग्याङ्ग प्युठान द्वारा आर्थिक सहयोग

 

केही समय पहिले अविरल बर्षा का कारण घर भत्किएको ऎरावती गाउपालिका ४ महपोखरी निवासी ज्ञान बहादुर गुरुङ को घर पुनर्निर्माण को लागि दाह्री ग्याङ्ग प्युठान ले आर्थिक सहयोग संकलन गरि दाह्री ग्याङ्ग प्युठान का सदस्य श्री सुरज खनाल र सदस्य श्री जितेन्द्र सुवेदी ले आज रु ११०२५/- रुपैया हस्तान्तरण गर्नुभएको त्यहाँ बाट जीवन खनाल ले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal