शनिबार, साउन १२, २०८१

कोरोना भाइरस नियन्त्रण को लागि प्युठानको झिमरुक गा पा वार्ड न १ एक हप्ता लागि सिल

दीपेन्द्र सुनार प्युठान साउन १३
कोरोना भाइरसको जोखिम बढदै गएपछी रोकथाम र नियन्त्रण का लागि प्युठान जिल्ला झिमरुक गाउपालिका वार्ड न १ एक साताका लागि पुर्ण रुपमा सिल गरिएको छ।
बुधबार दिउँसो ४;३० बजे बसेको झिमरुक गाउपालिका कोरोना रोकथाम तथा नियन्त्रण बैठकले साउन १३ गते राती १२ :०० बजेदेखी लागू हुनेगरि यहि मिति २०/७८/४/१९ गते राती १२:०० बजेसम्म सिल गरिएको झिमरुक गाउपालिका वार्ड न १ का वडा अध्यक्ष धुर्ब्रराज खनालले बताएका छ्न।
निशेधाज्ञा अबधिभर झिमरुक गाउपालिका वार्ड न १ स्थित सौतामारे फेदी , सौतामारे लाकुर रुख,त्यस्तै सौतामारे पोखरी छेडामा रहेका ब्यापारीक पसल सरकारी कार्यलय तथा अन्य गैर सरकारी सङघ सस्थाहरु पुर्ण रुपमा बन्द गर्ने र निजि तथा सार्बजनिक साधनको आबतजाबतमा समेत पुर्ण रुपमा रोक लगाइएको छ।
सोही निशेधाज्ञा अबधी भर झिमरुक गा पा वार्ड न १ वडा कार्यलयबाट प्रदान गरिने सेवाहरु समेत बन्द रहेका छ्न।
साथै यस गाउपालिका अन्तर्गत वार्ड न १ मा रहेको स्वास्थ चौकी बाट प्रधान गरिने सेवा सुबिधा निशेधाज्ञा अबधिभर सन्चालन रहने बैठकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal