शनिबार, साउन १२, २०८१

टिभी रोग बिरामी लाई पोषण युक्त खाद्य सामाग्री हस्तान्तरण

 

BNMT NEPAL र स्वास्थ कार्यालय प्युठान को आयोजना मा आज मिति २०७८/०४/१४ गते टि भि रोग बिरामी हरु को लागि पोषण खाद्य कार्यक्रम अन्तर्गत प्युठान न पा ३ सापडांडा हेल्थ पोष्ट मा १२ जना टि भि रोग बिरामी लाई २० के जि चामल, अण्डा १ क्यारेट, दाल २ केजि, तेल १ लिटर र काचो बदाम १.५ केजि साथै टि भि रोग बिरामी बच्चा को लागि सर्बोत्तम पिठो १ प्याकेट स्वास्थ संयोजक गोबिन्द घिमिरे ले हस्तान्तरण गर्नुभएको छ । साथै सो कार्यक्रम झिम्रुक गाउपालिका, स्वर्गद्वारी नगरपालिका र प्युठान नगरपालिका मा ६ महिना सम्म को लागि संचालन भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal