शनिबार, साउन १२, २०८१

स्वर्गद्वारी नगरपालिका सातमा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न

भिंगृ -प्यूठान ,२० साउन २०७८ कादिन रास्ट्रीय जनमोर्चा स्वर्गद्वारी नगर पालिका ७ को भेला सम्पन्न भएकोछ , बोम प्रसाद अधिकारी को अध्यक्षता , मनोज बि क को संचालन , र ज्ञात अज्ञात शाहिद हरू प्रति एक मिनेट मौनधारणा पछि, तिलकराम कालाथोकीको स्वागत मन्तब्य बाट अगाडि बढेको सो भेलामा नगर सदस्य सिब पन्थी , र मोहन गोराथोकिको बिशेष उपस्थिति रहेको भेलामा, अखिल नेपाल महिला संघ जिल्ला सदस्य , खुमा अधिकारी , बिन्दु परिको पनि उस्थिति रहेकोथियो।
भेलाले, दामोदर गोराथोकी को अध्यक्षता मा ९ पूर्ण ३ बैकल्पिक ५ सल्लाकार गरी जम्मा १७ सदस्यी वार्ड समिति गठन गरेकोछ, उपाध्यक्ष लङक बहादुर घर्ति, सचिब बिनोद बि क, कोषाध्यक्ष बिष्ना बि क , सदस्य हरू मनोज बि क , बेलूराम अधिकारी , विष्णु परियर , चन्द्र बूढा मगर , मान प्रसाद आचार्य , बैकल्पिक सदस्य हरू , डील बहादुर बूढा, खेतुलाल बसेल , बोम बहादुर घर्ती , सल्लाकार समितिमा खुमा अधिकारी , बिष्णु भुषाल , खेमराज बूढा , झगु परियार , बोम प्रसाद अधिकारी , रहनु भएकोछ ,
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समिति सदस्य जितेन्द्र बिक ले, नबनिर्बाचित समितिलाई , बधाई दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal