शनिबार, साउन १२, २०८१

प्युठान को सौतामारेमा कोरोनाका कारण एक युवा को निधन

 

दीपेन्द्र सुनार प्युठान साउन २४
प्युठान जिल्ला को झिमरुक गाउपालिका वार्ड न १ मा कोरोना सङक्रमण का कारण सनिवार एक जना पुरुष को मृत्यु भएको छ।
मृत्यु हुनेमा झिमरुक गाउपालिका वार्ड न १ निबासी ४२ बर्षका गिरिराज खनाल रहेको झिमरुक गाउपालिका का का स्वास्थ उपप्रमुख हरि जि सि ले बताए का छ्न।
गत साउन १० गते गरिएको एन्टिजेन्ट परिक्षण मा उनलाई कोरोना पोजेटिभ देखिएसङगै जिल्ला अस्पताल अर्घाखाँची मा उपचार गराइरहेका खनाललाई सुगर निमोनिया सङगै स्वासप्रश्वासमा समस्या देखिएसङगै उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको थियो।
यो सङगै झिमरुक गाउपालिकामा हाल सम्म कोरोना सङक्रमण का कारण ज्यान गुमाउनेको सङ्ख्या १२ पुगेको छ । भने गाउपालिका भित्र सक्रिय सङक्रमितको सङख्या २६ जना रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal