शनिबार, साउन १२, २०८१

माण्डबी गाउंपालिकामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न

 

प्यूठान , ३० साउन २०७८ कादिन रास्ट्रीय जनमोर्चा माण्डबी गाउपालिका को भेला सम्पन्न भएकोछ । कृष्ण बहादुर सुनार को अध्यक्षता , भरत सुनारको संचालनमा ज्ञात अज्ञात शाहिद हरू प्रति एक मिनेट मौनधारणा पछि। संकर आचार्यको स्वागत मन्तब्य बाट अगाडि बढेको सो भेलाई ,प्रमुख अथिति जिल्ला उपाध्यक्ष, ईमान सिंह खड्का ले उदघाटन र उदघाटन भाषण गर्नुभएको थियो।

जिल्ला स- सचिब, लाल बहादुर राउत,
इन्द्र बहादुर खड्का ले शुभकामना दिनु भएको थियो ।

उक्त भेलाले, लिल बहादुर राउत को अध्यक्षता मा १३ पूर्ण ३,सल्ला कार रहेको माण्डबी गाउपालिका स्तरीय, समिति गठन गरेकोछ, उपाध्यक्ष संकर आचार्य, सचिब , नरेन्द्र खड्का, स-सचिब भोजेन्द्र कुँवर, कोषाध्यक्ष, चेत कला के सी , सदस्यहरू , चन्द्र बहादुर के.सी, राम बहादुर के सी, जोख बहादुर बाठा , जिबा थापा, भेष, मनोज के सी , बहादुर कुँवर, ३ स्थान रिक्त राखिएको छ , सल्लाहाकारमा , कृष्ण बहादुर सुनार , नित्यनन्द आचार्य , गोमा के सी, लाई चयन गरेकोछ, अन्तिममा , नबनिर्बाचित समितिलाई , सफल कार्यकाल को लागी, स्वर्गद्वारी नगर समितिका सदस्य , सिब पन्थि ले र लाल बहादुर राउत ले बधाई दिनु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal