शनिबार, साउन १२, २०८१

स्वर्गद्वारीमा रास्ट्रीय जनमोर्चाको भेला सम्पन्न

प्यूठान – स्वर्गद्वारी नगर पालीका वार्ड नं ९ दिबाङ्ग टारमा , थम्मन घर्ति मगरको अध्यक्षता, जिल्ला सदस्य तथा नगर अध्यक्षय, इन्द्र बहादुर खड्काको बिशेष उपस्तितिमा,
रास्ट्रीय जनमोर्चा को भेला सम्पन्न भएको हो। भेलाले, मोतिलाल ठेडी मगर को अध्यक्षता मा ९पूर्ण २ सल्लाकार गरी जम्मा ११ सदस्यी रहेको राजमो टोल कमिटि गठन गरेकोछ, उपाध्य , पुनाराम घर्ति मगर , सचिब, रतन थापा मगर , कोषाध्यक्ष, मान बहादुर घर्ति मगर ,
सदस्य हरू, तेज बहादुर बानिया , कुमार घर्ती मगर , नर बहादुर घर्ती मगर , थाम्मन घर्ती मगर , चित्र बहादुर योगी, लाल बहादुर बि क, र निम बहादुर घर्ती मगर ,रहेकाछन।

नब निर्बाचित समितिलाई राजमो जिल्ला सदस्य इन्द्र बहादुर खड्का ले बधाई दिनुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal