शनिबार, साउन १२, २०८१

स्वर्गद्वारी ८ बर्जिबाँङ्गमाप्रशिक्षण सम्पन्न अन्य पाटी छोडेर दर्जनौं ब्याक्ती राष्ट्रिय जनमोर्चा प्रवेस

 

 

प्युठान स्वर्गद्वारी नगरपालिका वडा नं ८मा डील बहादुर पुनको अध्यक्षता संयुक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। राजमो लुम्बिनी प्रदेश का अध्यक्ष बोम बहादुर खत्री अथित्यता अनि बामपंथी युवा नेता सुरेस थापा र राजमो जिल्ला उपाध्यक्ष ईमान सिंह खड्काविशेष अथित्या रहेको कार्यक्रममा सवै अथिती हरुले प्रसिक्षण दिनुभएको थियो ।त्यस्तै स्वर्गद्वारी नगरपालिका ६ नम्बर वडा अध्यक्ष गिर बहादुर गुरुङ्ग ले प्रशिक्षणात्मक मन्तब्य राख्नु भएको थियो ।

८ का वार्ड अध्यक्ष खोप बहादुर राउत , नगर सदस्य शिव पन्थी राजमो वार्ड अध्यक्ष तीर्थ मडि पोखरेल, र शिक्षक संघका प्रदेश सदस्य भूपाल थापाको समेत आतिथ्यता रहेको सो कार्यक्रमा उपस्थित सम्पूर्ण कॉमरेड हरुलाई
घन बहादुर जि एम ले सब्द द्वारा स्वागत गरेका थिए।

त्यसै गरेर अन्यपार्टी छाडेर राजमो मा प्रबेश गर्नुभएका दर्जनौ कार्यक्रर्ता हरुलाई प्रदेशराजमो अध्यक्ष बोम बहादुर खत्री ले अबीर फूल ले सम्मान गर्नु भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal