शनिबार, साउन १२, २०८१

मदानेको केन्द्र पुर्कोट दहमा  हाटबजार उद्घाटन किसानहरु उत्साहीत

 

झिमरुक पोस्ट संवाददाता
मदाने गाउंपालिकाको केन्द्र पुर्कोट दह बजारमा हाट बजार उद्घाटन गरिएको छ। भोज बहादुर कुंवरको अध्यक्षतामा र मदाने गाउपालिका ६ का अध्यक्ष तोकम कुंवरले हाट बजारको औपचारिक रूपमा रिबन काटेर उद्घाटन सुभारम्भ गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा वरिष्ठ व्यक्तित्वहरु महेन्द्र कुंवर, पृथ्वी कुंवर मनिराम थापा ,लोकोरी कुंवर,देबिराम भुसाल लगायत थुप्रै विशिष्ट ब्याक्ती हरुको  उपस्थिति रहेको थियो भने बजार उद्घाटन कार्यक्रममा वग्लुङ्को भैलोले मनोरञ्जन दिएको थियो।
यो हाट बजारले किसानहरुले गरेको उत्पादलाई बजारको ब्यबस्थापनमा सजिलो हुने स्थानीय रेसम घिमिरेले झिमरुक पोस्ट्लाइ बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal