शनिबार, साउन १२, २०८१

मालारानि ७ वाम्रुकका एमालेका खम्वा माधब भुसाल टिम सहित राष्ट्रिय जनमोर्चा प्रबेस

 

अर्घाखाँची मालारानी पहिले एमाले वार्डकमिटि उपाध्यक्ष एबं विभिन्न संघ सस्थामा किर्याशिल भएर काम गर्दै आउनुभएका क्रान्तिकारि अग्रगामि साेचभएका सिद्धान्तनिष्ठ व्यक्ति माधव भुसालसहित का कार्यकर्ता रा,ज,माेमा पर्वेश गरेकाछन ।
नब प्रबेसिहरुले देशको एक मात्र सहि पाटी राष्ट्रिय जनमोर्चा भएकोले आफुहरुले राजमो रोजेको बताए ओलि प्रबिधि देश र बामपंथी आन्दोलनमा घातक भएको उनीहरुको तर्क थियो  ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal