शनिबार, साउन १२, २०८१

अधिबक्ता निमा गिरि प्रदेश सहमहामन्त्री भिड्दै

बिमल प्रसाद पोख्रेल
नेपाली कांग्रेसका युवा नेतृ निमा गिरी कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको सहमहामन्त्री पदमा उम्मेदवारी घोषण गरेकि छिन।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका नेता,कार्यकर्ता एवम् प्रतिनिधिहरुसँग अपिल गर्दै उनले लुम्बिनी प्रदेश महाधिवेशनमा सहमहामन्त्री पदमा मतदान गरेर बिजयी गराउन आग्रह गरेकि छिन
अधिबक्ता समेत रहेकि महिला नेतृ गिरि ने बि संघ,महिला संघ,पार्टिकाे महासमिति सदस्य ,र गएकाे अाम निर्बाचनमा नेपाली काङ्ग्रेसको समानुपातिक सांसद पदकि उम्मेदवार रहेकि थिन।
स्पष्ट बिचार,सरल स्वभाव भएकि गिरि राजनैतिक फिल्डमा अब्बल रहेकि छिन।
अाफुलाई बिजयि गराउन सम्पुर्ण प्रदेश प्रतिनिधि,महाधिवेशन प्रतिनिधि ,पार्टि सभापतिहरुलाई हार्दिक अपिल गरेकि छिन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal