शनिबार, साउन १२, २०८१

प्युठानमा सडक दुर्घटना दुइजनाको मिर्त्यु

sharethis sharing button

टिपरको ठक्करबाट  सोमबार दिउँसो अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।

प्युठान नगरपालिका – ३ घुर्चनेका ३५ बर्षिया अमृत थापा र उहाका ४ बर्षीया छोरा सुसान्त थापाको मिर्त्यु भएको छ।

चकचकेबाट बिजुवार तर्फ जाँदै गरेको ना.८ ख ३९०३ नम्बरको टिपरले रा. १ ह ५७०७ नम्बरको अटोलाई प्युठानको माण्डवि गाउँपालिका-५ स्थित चकचके – चेरनेटा सडकखण्डमा ठक्करदिँदा उनिहरुको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनिहरु जुम्रीबाट अटो रिजर्व गरेर स्वर्गद्वारी तर्फ जाँदै थिए।
दुर्घटनामा अटोमा सवार अन्य चार जना घाईते छन।घाइतेहरुमा प्युठान नगरपालिका – ३ बस्ने बर्ष ८ कि दुर्गा थापा, ३० बर्षिया पुनम थापा , १६ बर्षिया विपना थापा र १० बर्षिया शुष्मा थापा रहेका छन । उनिहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal