बुधबार, साउन ६, २०८३
काठमाडौं : कांग्रेस नेता प्रकाशनमान सिंहले दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पुर्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन आजै हुन लागेको हो।
सिंह भने,’ पहिलो चरणमा आम मतदाताले शेरबहादुरजीलाई धेरै बढी भोट दिएका छन्। त्यसैले पनि हामीले दोस्रो चरणमा देउवालाई सहयोग गर्ने निर्णय गरेका छौं।’
यसअघि देउवाले आफ्नो दूतको रुपमा मंगलबार बिहानै गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाँडलाई प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पठाएका थिए। त्यसपछि देउवाले समेत सिंहलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।अन्नपूर्ण पोस्ट बाट
प्यूठान । स्वर्गद्धारी नगरपालिका...
झिमरुक नेटवर्क एण्ड मिडिया द्वारा संचालित
झिमरुक पोस्ट डटकम
दर्ता न . २७४१६८ / ०७८ /०७९
प्रधान कार्यलय : मल्लरानी गाउपालिका ४ खलंगा,लुम्बीनी प्रदेश नेपाल
इमेल : jhimrukpost2020@gmail.com
फोन न :9857833478, 9847839276
झिमरुक पोस्ट डटकमको लागी
अध्यक्ष : जुमान सिंह केसी
सम्पादक : प्रज्वल पहाडी