शनिबार, साउन १२, २०८१

राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको प्रेस वक्तव्य

राष्ट्रिय जनमोर्चा
जिल्ला समिति, बागलुङ
मितिः २०७८।०६।१८ गते

प्रेस बक्तव्य

राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको एघारौं बैठक मिति २०७८ पौष १६ गते अध्यक्ष क. अमर थापाको अध्यक्षतामा बागलुङ बजारमा बस्यो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो बक्तव्य जारी गरिएको छ ।
१. राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको ऐतिहासिक सातौं जिल्ला सम्मेलन २०७८ फागुन २७ र २८ गते बागलुङ बजारमा गर्ने निर्णय भएको छ । सम्मेलनलाई भव्यताका साथ सफल पार्न सबैसँग हार्दिक अपिल गर्दछौं ।
२. सातौं जिल्ला सम्मेलन सफल पार्न अध्यक्ष अमर बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा धर्म बहादुर कुँवर, भिमलाल पोखरेल, दिल बहादुर दर्जी, थानेश्वर सुवेदी, हिरा बहादुर थापा, दिल बहादुर श्रीस, लक्ष्मण पुन, टंक के.सी, बोम बहादुर थापा, दिपक थापा, थम्मन घर्ती र तिर्थसिंह थापा रहनु भएको छ । अध्यक्ष अमर थापाको संयोजकत्वमा ७ सदस्यीय सांगठानिक प्रतिवेदन समिति सदस्यमा धर्म कुँवर, भिमलाल पोखरेल, कृष्ण पौडेल, रुद्रा के.सी., दिपक थापा र टंक के.सी. हुनुहुन्छ । कोषाध्यक्ष दिल बहादुर दर्जीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक प्रतिवेदन समिति सदस्यमा धर्म कुँवर, भिमलाल पोखरेल, दिपक थापा, र बेदीलाल सापकोटा हुनुहुन्छ । त्यसै गरी सचिव भिमलाल पोखरेलको संयोजकत्वमा १५१ सदस्यीय प्रचार प्रसार समिति तथा ३ सदस्यीय मञ्च व्यवस्थापन समिति र ३ सदस्यीय कलाकार व्यवस्थापन समिति, जिल्ला सदस्य थानेश्वर सुवेदीको संयोजकत्वमा ७ सदस्यीय स्वमंसेवक परिचालन समिति, जिल्ला सदस्य रुद्रा के.सी.को संयोजकत्वमा ५ सदस्यीय अतिथी सत्कार समिति, जिल्ला सदस्य धन बहादुर अदैको संयोजकत्वमा ५ सदस्यीय जेष्ठ सदस्य सम्मान समिति गठन भएका छन ।
३. २०७८ माघ २० गते देखि ३० गते सम्म हुने वडा सम्मेलन तथा भेलाका गर्ने ठेगान गरिएको छ । जसमा प्रमुख अतिथीहरु (१) २०७८ माघ २० गते बाटाकाचौर – धर्म बहादुर कुँवर, राजकुट – प्रगती बुढा (२) २०७८ माघ २१ गते हुग्दीशिर–राजेन्द्र ढुङगाना, सल्यान–धर्म बहादुर कुँवर, दमेक३–नर बहादुर पुन, बिनामारे –दिल बहादुर दर्जी, छिस्ती – कृष्ण प्रशाद शर्मा, अमलाचौर – पियारी थापा, भकुण्डे – तिलक थापा, बा.न.पा.२ – लक्ष्मी बास्कोटा, बिहुँ ५ –टिकासंगम बिक, पाला– लक्ष्मण पुन, हटिया – अमर थापा, रिघा – गौरीश्वर पाण्डे, नरेठाटी – नेत्र बुढाथोकी, अर्गल – तिर्थसिङ थापा, जलजला – भिमलाल पोखरेल, खर्वाङ – भिमसेन वन, ढो.न.पा. ३– खिम बिक्रम शाही, ढो.न.पा.८– धन बहादुर अदै, निसीखोला १– प्रगती बुढा (३) २०७८ माघ २२ गते धुल्लुबास्कोट – राजेन्द्र ढुङगाना, सुखौरा – धर्म बहादुर कुँवर, कुश्मिशेरा – नर बहादुर पुन, सर्कुवा –दिल बहादुर दर्जी, जैदी – कृष्ण प्रशाद शर्मा, नारायणस्थान – पियारी थापा, बा.न.पा.१ – तिलक थापा, बा.न.पा.३ – काजीगाँउले श्रेष्ठ, पैयुपाटा – लोकनाथ शर्मा, रायडाँडा – थानेश्वर सुवेदी, बिहुँ ६ –ओम बहादुर पुन, भिमपोखरा – लक्ष्मण पुन, ग.न.पा.९– गौरीश्वर पाण्डे, ग.न.पा.४ – नेत्र बुढाथोकी, हिल – अमर बहादुर थापा, दगा – भिमलाल पोखरेल, बडिगाड १० – भिमसेन वन, रणसिहकिटेनी– मेक पाइजा, ढो.न.पा.२ – खिम बिक्रम शाही, ढो.न.पा.९– दिपक थापा, निसीखोला ६ – थमन घर्ती (४) २०७८ माघ २३ गते रेश – तिलक थापा, ढो.न.पा. १ – गौरीश्वर पाण्डे (५)२०७८ माघ २४ गते लेखानी – तिलक थापा, तमानखोला २ – गौरीश्वर पाण्डे (६) २०७८ माघ २५ गते जै.न.पा. २ – ठाकुर प्रशाद शर्मा, अर्जेवा – लिलादेबि शर्मा (७) २०७८ माघ २७ गते ग.न.पा.६–बेदीलाल सापकोटा (८) २०७८ माघ २८ गते पैयु – कृष्ण प्रशाद शर्मा, धम्जा – पियारी थापा, दुदिलाभाटी – राजेन्द्र ढुङगाना, ग.न.पा७ –बेदीलाल सापकोटा, ग्वालीचौर– बोम बहादुर थापा, खुङगा – अमर थापा, ढो.न.पा.७ – भिमलाल पोखरेल, निसीखोला २– खिम बिक्रम शाही, निसखिोला ३ – गौरीश्वर पाण्डे (९) २०७८ माघ २९ गते राङखानी – कृष्ण प्रशाद शर्मा, बा.न.पा.४– थानेश्वर सुवेदी, बा.न.पा. ७– लक्ष्मी बास्कोटा, तंग्राम – पियारी थापा, हरिचौर – राजेन्द्र ढुङगाना, काडेबास –बेदीलाल सापकोटा, सिसाखानी–बोम बहादुर थापा, पाण्डपखानी– टंक के.सी, बडिगाड ९– मेक पाइजा, ढो.न.पा. ५ – अमर थापा, ढो.न.पा. ६ – भिमलाल पोखरेल, निसीखोला ५ – खिम बिक्रम शाही, निसीखोला ४ – गौरीश्वर पाण्डे रहनु भएको छ ।
४. जिल्लाका १० वटै पालिकाको २०७८ फागुन १४ गते पालिका सम्मेलन गर्ने निर्णय भएको छ । जसका लागि प्रमेख अतिथीमा बरेङ– अमर बहादुर थापा, जैमिनी– तिलक थापा, बा.न.पा.– भिमलाल पोखरेल, काठेखोला– दिल बहादुर दर्जी, गलकोट–संकर बराल, ताराखोला– बेदीलाल सापकोटा, बडिगाड– गौरीश्वर पाण्डे, ढोरपाटन–राजेन्द्र ढुङगाना, निसीखोला– पियारी थापा, तमानखोला– खिम बिक्रम शाही रहनु भएको छ ।
५. २०७८ माघ १५ र १६ गते पोखरामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन हुदैछ । सम्मेलन भव्य एवं सान्दार रुपले सफल पार्न सम्पुर्ण जनसमुदायहरुमा जिल्ला समिति बागलुङ हार्दिक अपिल गर्दछ ।
………………
भिमलाल पोखरेल
सचिव

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal