शनिबार, साउन १२, २०८१

अखिल छैठौंकाे धारा मा.बि.मा प्रशिक्षण भेला सम्पन्न

तिलक थापा बाग्लुङ

अखिल छैठौं धारा मा.बि. मुल ईकाई समिति काठेखाेला ४ तंग्राम बागलुङको ईकाई प्रशिक्षण भेला २०७८ पाैष २० गते सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका केन्द्रीय सल्लाहकार तिलक थापाले दिप प्रज्वलन गरि उदघाटन गर्नु भएकाे थियाे । कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रिय जनमाेर्चा बागलुङका सचिवालय सदस्य लक्षमण पुन, जातीय समता समाज बागलुङका सचिव तथा काठेखाेला गाउँ कार्यपालिका सदस्य टीका संगम बि.क., अखिल नेपाल भुतपुर्व सैनिक संघ बागलुङका सचिव थिर बहादुर राना, राष्ट्रिय जनमाेर्चा तंग्रामका अध्यक्ष बिष्णु कडेल लगायतले प्रशिक्षण तथा शुभकामना मन्तव्य दिनु भएकाे थियाे ।
भेलाले जीवन थापाकाे अध्यक्षतामा ४१ सदस्यीय अखिल छैठौं धारा मा.बि. मुल ईकाई समिति चयन गरेकाे छ । जसकाे उपाध्यक्ष यमु पुन, सचिव ज्याेति पुन, सहसचिव यमुना थापा, काेषाध्यक्ष सन्ध्या बि.क., सचिवालयमा संगिता बि.क., एलिना पुन, एसिया पुन, सुसन कँडेल, सुमन थापा, प्रबिण बि.क., साेबिन थापा, दिपेश बि.क. सदस्यहरुमा शर्मिला परियार, विशाल क्षेत्री, सुजन बि.क., पुर्णिमा पुन, प्रबिन जाेल्मी, अमृत बि.क., सुदिप नेपाली, सन्देश पुन, मुस्कान पुन, सनिस जाेल्मी, समीक्षा बि.क., अनिल बि.क., भुवन जाेल्मी, जुस्मिता पुन, निकेश थापा, प्रबिन थापा, सुमन किसान, विश्व थापा, प्रशान्त पुन, बिप्लप किसान, बिक्रम बि.क., दिपक थापा, नमुना किसान, समिन्द्र किसान, अासिस थापा, सुसन बि.क., माया किसान र नम्रता किसान रहनु भएकाे छ ।
कार्यक्रम यामु पुनकाे अध्यक्षता, ज्याेती पुनकाे सञ्चालन र जीवन थापाकाे स्वागत मन्तव्यमा सम्पन्न भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal