शनिबार, साउन १२, २०८१

एमालेले आज देशभर जिल्ला अधिबेशन गर्दै

पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज ६८ वटा जिल्लामा अधिवेशन गर्दैछ । विभिन्न कारणले स्थगित गरिएका ९ जिल्लाका अधिवेशन भने पछि गरिने नेकपा एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने नेकपा एमालेको प्रचार विभागले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?