मङ्लबार, जेष्ठ १२, २०८३

मूल्य वृद्धिका विरुद्ध राजमो निकट युबक संघको प्युठानमा कोणसभा  सम्पन्न

 

शंकर प्रसाद पोख्रेल

अखिल नेपाल युवक सँघ प्युठानले बाग्दुला चोकमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि विरुद्ध कोण सभा सम्पन्न गरेको छ अखिल नेपाल युवक का केन्द्रिय उपाध्यक्ष हुमलाल नेपाली , जिल्ला अधय्क्ष कमल पौडेल र राष्टिय जनमोर्चाका नेता धुर्व थापाले मन्तब्य राख्नुभएको थियो। कोण सभाको सन्चालन युवक संघ प्युठानका सचिब बरुण ध्वज मल्ल ले गरेका थिए ।

कोण सभामा बोल्ने बक्ताहरुले आम जनताहरु गरिब किसान विद्यार्थीहरुको ढाड सेक्निगरी सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बताउदै सरकारलाइ तुरुन्तै मुल्य घटाउन आग्रह गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal