शुक्रबार, फाल्गुन १८, २०८०

अखिल क्रान्तिकारी प्युठानले तोक्यो, स्थानीय तहका इन्चार्जहरु

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले प्यूठानका विभिन्न स्थानीय तहरुमा इन्चार्जहरुको तोकिएको छ।
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको दोस्रो पुर्ण बैठकबाट प्यूठान जिल्लाका नौ वटै स्थानीय तहहरुमा इन्चार्जहरु तोकिएको हो जस्मा विभिन्न ब्याक्तीहरुलाइ इन्चार्ज तोकिएको छ।

प्यूठान नगरपालिका – अच्युत गौतम
स्वर्गद्वारी नगरपालिका – सञ्जय श्रेष्ठ, गौमुखी- गाउँपालिका – दशरथ जिसि(बालाजी)
 नौबहिनी गाउँपालिका – अच्युत गौतम
झिमरुक गाउँपालिका – दशरथ जिसि(बालाजी)
मल्लरानी गाउँपालिका – सुन्दर केसि
माण्डवि गाउँपालिका – सञ्जय श्रेष्ठ
ऐरावती गाउँपालिका – सुन्दर के.सि
सरुमारानी गाउँपालिका – सुजाता थापा ,रहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?