शुक्रबार, चैत्र १६, २०८०

लाल अभिनन्दन !
जनक बिसि दक्षिण भारत

१११आै श्रमिक नारि दिवश
साँमन्तबादि , पुँजिबादि र साम्राज्यवादिहरुका दलाल र
चाकरी गर्नेहरुले पनि
विबिध रङराेधन सँगै
नारि दिवश भनेर कराउन
विभश ।

नारि दिवशकाे मुल्य र मान्यता जहाँ याे हुने छ
धर्तीमा कलाराजेटकिङ र
चिङचाङ जस्ता फलामे नारिहरुकाे सुत्रपासँगै
सम्पुर्ण नारिहरुका अमानविय
अन्याय अत्याचारलाई
वर्गीय महान आन्दोलनसँगै
जाेडेर संघर्षलाई
आत्मसाथ गरेर पुरुष प्रधान समाजलाई धाेस्त पार्नेछन
१११आै श्रमिक नारि दिवश लाल अभिनन्दन ।

चुलाे चाैकाे घरकाे
रखन पटन नारिकाे
एक साँमन्त जिम्मेवारि
घरभन्दा बाहिर निस्कनु
ठुलै अपराध हुने गर्दथियाे
याे समाजका धर्ती बाेझहरुलाई ।

तर नारि जसरी सङगठित
हुन खाेजेर मार्ग दर्शन पहिलाउदै छेउ
याे समाजमा रहेकाे दाईजाे
कु प्रथालाई पनि आर्य घाटमा जलाई देउ
र नारि समस्यालाई
वर्गीय आन्दोलनसँगै जाेडेर
नारि तिमि अगाडि बढि रहाै
१११आै नारि दिवश सँगै
लाल अभिनन्दन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal