शनिबार, साउन १२, २०८१

अ ने म संघ कपिलवस्तु ले मनायाे १११ अौं महिला दिवस।अ ने म संघ कपिलवस्तु ले मनायाे १११ अौं महिला दिवस।

रिसव अाचार्य २४ फागुन कपिलवस्तु ।

राष्ट्रिय जनमाेर्चा निकट अखिल नेपाल महिला संघ कपिलवस्तु ले अाज विभिन्न कार्यक्रम गरि १११ अौं अन्तर्राष्ट्रिय महिला दिवस मनाएकाे छ। कार्यक्रम अनेम संघ जिल्ला अध्यक्ष कमला पौडेलकाे अध्यक्षता,जिल्ला सचिव लक्ष्मि खनाल काे सन्चालन,जिल्ला सदस्य रिता पाण्डे काे स्वागत मन्तव्य बाट अघि बढेकाे कार्यक्रम काे प्रमुख अतिथि अनेम संघ केन्द्रीय सल्लाहकार चन्द्र वदन श्रेष्ठ हुनुहुन्थ्यो ।

कार्यक्रम लाई सम्बाेधन गर्दै प्रमुख अतिथि श्रेष्ठले २१ अौ सताब्दिमा अाइपुग्दा पनि महिला हरु हिन्सात्मक घटना बाट पिडित रहेकाे बताउनु भएकाे थियो ।श्रेष्ठले अब यस्ता घटना बाट माथि उठ्न महिला दिदी बहिनी हरु एक ढिक्का भएर लाग्नु पर्नेमा वहाँ ले जाेड दिनु भएकाे थियो ।

कार्यक्रम लाई रा ज माे केन्द्रीय सदस्य मिना पाेखरेल,जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे,नेकपा ( मसाल) जिल्ला प्रवक्ता छविलाल गैरे,अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष मुक्तिराम न्यौपाने लगायतले सम्बाेधन गर्नु भएकाे थियो ।

कार्यक्रम लाई सम्बाेधन गर्ने वक्ता हरुले महिला पुरुष बराबर अधिकार भन्ने कुरा कागजमा मात्र सिमित रहेकाे बताएका छन्।महिला हिंसा ,बलात्कार जस्ता घटना न्युनिकरण लगि नेपाल सरकार काे ध्यान नगएकाे प्रती घोर अापत्ति समेत जनाएका थिए।
कार्यक्रम मा अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष शिव पौडेलकाे समेत अातित्थ्यता रहेकाे थियो ।
कार्यक्रम कपिलवस्तु काे बाण्गंगा नगरपालिका ७ बनगाई ( खारखानि) मा सम्पन्न भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal