
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । जस्को लागि स्थानीय चुनावमा भाग लिन चाहने राजनीतिक पाटिका उमेदवार र स्वतन्त्र उमेदवार हरुले बैशाख ११र १२ गते उम्मेद्बारी दर्ता गर्ने सक्ने जानकारी निर्वाचन आयोगले गराएको छ।











