बिहिबार, फाल्गुन २१, २०८२

ललितपुरमा कारको ठक्करबाट एक बालकको ज्यान गयो

काठमाण्डाै – ललितपुरको लुभुमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

हिजो बेलुका साढे ५ बजेतिर बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट रामेछाप मन्थली नगरपालिका पुराना गाउँ घर भइ ललितपुरको लुभुमा बस्ने विमला पुरीका दुई वर्षका छोरा आर्यनको ज्यान गएको प्रहरीले जनाएको हाे।

कार चालकलाई प्रहरीले पक्राउ गरेको छ ।उज्यालो अन्लाईन बाट

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?