
अर्घाखाँची। अर्घाखाँचीले जिल्लाको भुमिकास्थान नगरपालिकामा नेकपा एमालेले वर्तमान नगर प्रमुख रेशम थापा र उपप्रमुखमा बसन्ता पौडेललाई उम्मेदवार बनाउने भएको छ ।
नेकपा एमालेले भुमिकास्थान नगरपालिका नगर कमिटी बैठकले वर्तमान नगर प्रमुख रेशम थापालाई प्रमुख र बसन्ता पौडेललाई उप प्रमुखमा सर्बसहमत उम्मेदवार बनाउने निर्णय गरेको हो ।











