शनिबार, साउन १२, २०८१

माओवादी केन्द्र र जसपाका नेताहरुबीचको बैठक विनानिष्कर्ष टुंगिएको छ।

छलफलमा जसपाका महन्थ ठकुर तथा बाबाुराम भट्टराईसँगै उपेन्द्र यादव, अशोक राई तथा राजेन्द्र महतो सहभागी थिए। त्यसैगरी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, पम्फा भुसाललगायत सहभागी थिए।

बिहान पेरिसडाँडामा बसेको दुई पार्टीका शीर्ष नेताको बैठकका सहमति जुट्न नसकेको जसपा नेता महन्त ठाकुरले बताए। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी गर्ने विषयमा सहमति जुटाउन बसेको बैठकम केही विषयमा मतभेद रहेको उनको भनाइ छ। ।नेपाल लाइभ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal