
बैशाख तीस गते हुने स्थानीय तह निर्वाचनमा प्युठानको झिमरुक गाउँपलिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल गर्ने सहमति गरेकाछन । राष्ट्रिय जनमोर्चाले जितेको यो गाउँपालिकामा दुई दल मात्रै मिलेर लड्ने समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।











