
केर सिंह अ अदै
राष्ट्रिय जनमोर्चा कपिलवस्तु को चुनावी भेला आज वाणगंगा टेक्टर समिति हल मा सम्पन्न भएको छ, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य को अध्यक्ष त मा सम्पन्न भेला लाई प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाकार तथा राष्ट्रिय सभा सदस्य राजेश विक ले सम्बोधन गर्दै अहिलेको पाँच दलिय गठबन्धन को मूल उद्देश्य भनेको गणतन्त्रको रक्षा धर्म निरपेक्षता को रक्षा , प्रतिगमन लाई रोक्नु रहेको बताउँदै , हाम्रो एकता कार्य नीति मात्र रहेको बताए, अर्का विशिष्ट अतिथि राष्ट्रिय जनमोर्चा केन्द्रिय सल्लाकार तथा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रेदेस उपा अध्यक्ष बद्रे आ लाम ले प्रतिगमन केपी सरकारको पाला देखि नै सुरु भएको बताए
राष्ट्रिय जनमोर्चा ले यो कुरा एकलै उठाउँदै आएको थियो र हाल ठूला दल लाई पनि बुझाउन सफल भएको बताए, उहाँले पार्टी को नीति , निर्देशन पालन गरेर पाँच दलिय गठबन्धन का उम्मेद बार हरु र राष्ट्रिय जनमोर्चा का समानुपातिक उम्मेदवार हरु लाई विजय बनाउन सकृय रूपमा लाग्नु पर्ने बताए, कार्य क्रम मा अखिल नेपाल किसान सङ्घ का केन्द्रिय उपाध्यक्ष तथा भूमि आयोग कपिलवस्तु का अध्यक्ष शिव पौडेल, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज का चिरञ्जीवी आचार्य अखिल नेपाल महिला संघकी अम्बिका पौडेल, पनि मन्तव्य राख्नुभएको थियो
भेला ले द धि राम आचार्य को संयोजकत्व मा ,,सात सदस्सिय मूल प्रचार प्रसार समिति गठन गरिएको छ, जस् अनुसार मुक्ति न्यौपाने नर बहादुर घर्ति मगर दिल बहादुर विक , केर सिंह अ दै, विमला श्रेष्ठ , र मिना पोख्रेल रहनु भएको छ
यसै गरी राम प्रसाद बेल्बासे को संयोजक मा पाँच सदस्यीय आर्थिक परिचालन समिति गठन गरिएको छ जस् अनुसार टेक पति सापकोटा ,मित्र लाल भुसाल ,केर सिंह पुन, मान बहादुर नेपाली रहनु भएको छ, यसै गरी श सि सापकोटा को संयोजकत्व मा 61 सदस्सिय जिल्ला प्रचार प्रसार समिति गठन गरिएको छ,
भेलामा , पन्ध्र जना ले नयाँ सदस्यता लिएका छन् उहाँ हरुलाई प्रमुख अतिथि राजेश विक र वद्रे आलम ले अ बिर लगाई स्वागत गर्नु भएको थियो
भेला ले क्षेत्र क्षेत्र मा भेला गर्ने निर्णय गरेको छ, भेलाको सञ्चालन राष्ट्रिय जनमोर्चा उपाध्यक्ष राम प्रसाद बेल्बासे र स्वागत मन्तव्य मुक्ति न्यौपाने ले गर्नु भएको थियो।