बिहिबार, भदौ २६, २०८२

किताब कविता लेखक बिबेक पन्थी,, कान्ति माबि बुटबल

किताब ज्ञानकाे साे्त हाे ,
किताब उच्च बेभब ।
किताब गहना हामाे्,
हितैषी मित्र पूस्तक ।।

अथाह ज्ञनकाे राशी ,
कितब ज्ञन दिपक ।
सभ्य समाजकाे मित्र

अन्धकार हटाएर ,
ज्ञानकाे दिप बाल्दछ ।
किताबकाे गरे रक्षा,
अज्ञान सब फाल्दछ ।।

सृस्ठिकाे मूल हाे ज्ञान,
सृस्टिकाे पत्र पुस्तक ।
किताब पढाैँ है साथि,
बनिन्छ असल मानिस ।।

पढेर नै भए ठुला,
नेता डाकटर,शिक्षक ।
त्यसैले साथिहरू हाे,
राम्ररी पढाैँ पुस्तक ।।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?