काठमाडौं । गोरखामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।सहिद लखन गाउँपालिका–३ मा बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारमा लाने क्रम चलिरहेको प्रहरीले जानकारी दियो।बेहुला बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दियो।गोरखा जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाकै सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो। Post Views: 782यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ? प्रतिक्रिया सम्बन्धित शिर्षक क्रान्तीकारी कम्युनिष्ट पार्टीका दुई नेता पक्राऊ सरुमारानीमा बढ्दै राष्ट्रिय जनमोर्चाप्रतिको जनसमर्थन : भन्छन्, तिलक जिसी उपयूक्त उमेदवार अमेरीकाले योजनाबद्धरुपमा संगठित हस्तक्षेप बढाउदै लगेको छ : चित्र बहादुर केसी ठुला राजनैतिक दलको भ्रष्ट चरित्रले बैदेशिक चलखेल निम्तायो : दुर्गा पौडेल राष्ट्रिय जनमोर्चा निकट जनजाती सम्मेलनको अभियान प्युठानमा मल्लरानी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम : १९ प्रतिशत वित्तिय प्रगति
सहिद लखन गाउँपालिका–३ मा बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको प्रहरीले जनाएको छ ।दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारमा लाने क्रम चलिरहेको प्रहरीले जानकारी दियो।बेहुला बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दियो।गोरखा जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाकै सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो।
सहिद लखन गाउँपालिका–३ मा बिहान २ बजेतिर प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सडकबाट खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेलाई उद्धार गरी उपचारमा लाने क्रम चलिरहेको प्रहरीले जानकारी दियो।
बेहुला बेहुली भने अर्कै गाडीमा भएकाले दुर्घटनामा नपरेको पनि प्रहरीले जानकारी दियो।
गोरखा जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाकै सोही गाउँपालिकाको वडा नम्बर ५ बाट बेहुली लिएर फर्किंदै गर्दा जन्ती सवार जिप दुर्घटनामा परेको हो।